You are viewing the translated version of संक्षिप्त नाम र प्रारम्भ.

Rule 1
संक्षिप्त नाम र प्रारम्भ
: (१) यी नियमहरुको नाम “फौजदारी कसूर (पीडित राहत कोष)
नियमावली, २०७७" रहेको छ।
(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।